संस्कृत-शब्दकोशः

विष्णुभङ्गा विष्णुयशा

विष्णुमाया

विष्णुमाया (स्त्रीलिङ्ग)


व्युत्पत्ति− विष्णोर्माया

अर्थ−
जुन देवीले महत्तत्त्वलाई स्पष्ट रूपले छुट्याएर सत्व, रज, तमोगुणहरूद्वारा अर्थ (पानी पार्नु, अनाज पैदा गर्नु आदि सांसारिक काम) गर्दछिन् त्यस्ती देवीलाई विष्णुमाया भनिन्छ । कसैले पार नपाउने व्यापक माया भएकी देवी ।



Correction: