विसंयोग
विसर्ग
विसर
विसरः (पुंलिङ्ग)
निष्पत्ति− वि + सृ (गतौ) - "घञ्" (३-३-१८)
व्युत्पत्ति− विसरति
प्रयोग− "धर्माम्भोविसरविवर्तनैरिदानीं मुग्धाक्ष्याः परिजनवारसुन्दरीणाम्"
उल्लेख− मालती० १-४०
अर्थ−
१. प्रस्थान गर्नु/जानु,
२. बढ्ती/वृद्धि ३. भीड/ मानिसको ठुलो जमात,
४. थुप्रो/ठुलो राश/धेरै परिमाण ।