संस्कृत-शब्दकोशः

विसल विसंवादिन्

विसंवाद

विसंवादः (पुंलिङ्ग)


व्युत्पत्ति− विरुद्धो वादः

अर्थ−
१. छल/कपट/धोका,
२. विरोध,
३. हप्काइ/ फट्कार,
४, सङ्गत नहुनु ।


विसंवाद (विशेषण)


अर्थ−
अनौठो/ अद्भुत ।



Correction: