विसंवादः (पुंलिङ्ग)
अर्थ− १. छल/कपट/धोका,२. विरोध,३. हप्काइ/ फट्कार,४, सङ्गत नहुनु ।
विसंवाद (विशेषण)
अर्थ− अनौठो/ अद्भुत ।