संस्कृत-शब्दकोशः

विस् विस्तरण

विस्तर

विस्तरः (पुंलिङ्ग)


निष्पत्ति− वि + स्तृञ् (आच्छादने) - "अप्" (३-३-५७)
प्रयोग− "सुविस्तरतरा वाचो भाष्यभूता भवन्तु मे"
उल्लेख− माघ० २-२४

अर्थ−
१. लम्बा/चौडापन,
२. फैलावट,
३. चौडाइ,
४. बढाइ / बढ्ती,
५. बेहोस,
६. वृत्तको व्यास,
७. झाडी,
८. नयाँ पालुवा लागेको रूखको हाँगो,
९. प्रेम,
१०. समूह,
११. आसन,
१२. सङ्ख्या,
१३. आधार,
१४. शिव,
१५. शब्दको प्रपञ्च वा शाब्दिक प्रपञ्च ।


विस्तर (विशेषण)


अर्थ−
१. ठुलो र लामो फराकिलो,
२. ज्यादा धेरै ।



Correction: