विस्फारः (पुंलिङ्ग)
अर्थ− १. धनु हान्दाको आवाज,२. धनुको डोरी/ताँदो,३.विस्तार/फैलावट,४. तेज/फूर्ति,५. कम्पन/काँप्नु,६. विकास ।