संस्कृत-शब्दकोशः

विस्फारण विस्फीति

विस्फारित

विस्फारित (विशेषण)


निष्पत्ति− वि + स्फुर (स्फुरणे) + णिच् - "क्तः" (३-२-१०२)

अर्थ−
१. राम्रोसँग खोलिएको वा फैलाइएको,
२. धनुको आवाज निकालिएको,
३. च्यातिएको,
४. देखाइएको ।



Correction: