विस्फोटः (पुंलिङ्ग)
अर्थ− १. कुनै पदार्थ भित्रको गर्मीबाट फुटेर बाहिर निस्कनु,२. बमगोला,३. विफर रोग,४. चालो/ चाल्ने खटिरो,५. आठथरी कुष्ठरोगमध्ये एक जसमा छाला कालो रातो र पातलो हुने गर्छ ।