संस्कृत-शब्दकोशः

विस्फोट विस्फोटकयन्त्र

विस्फोटक

विस्फोटकः (पुंलिङ्ग)


अर्थ−
१. कुनै पदार्थ भित्रको गर्मीबाट फुटेर बाहिर निस्कनु,
२. वम गोला,
३. विफर रोग,
४. चालो/ चाल्ने खटिरो,
५. आठथरी कुष्ठरोगमध्ये एक जसमा छाला कालो रातो र पातलो हुने गर्छ ।



Correction: