संस्कृत-शब्दकोशः

विस्मरण विस्मारक

विस्मापन

विस्मापन (विशेषण)


अर्थ−
अचम्म पार्ने ।


विस्मापनः (पुंलिङ्ग)


अर्थ−
१. गन्धर्वको नगर,
२. कामदेव,
३. जाल/ छल/ कपट ।


विस्मापनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. अचम्म पर्नु,
२. अचम्म पार्ने वस्तु,
३. गन्धर्वको नगर ।



Correction: