संस्कृत-शब्दकोशः

विहेठन विह्वलता

विह्वल

विह्वल (विशेषण)


निष्पत्ति− वि + ह्वल (चलने) - "अच्" (३-१-१३४)
प्रयोग− "वृष्णिवीरशरखण्डितायुधैर्विह्वलैरजनि वीतशक्तिभिः"
उल्लेख− याद० १७-६९

अर्थ−
१. डर, दुःख आदिले शरीरलई काबूमा राख्न नसक्ने/ ज्यादै घबडाएको,
२. डराएको,
३. बुद्धि नभएको,
४. उदास/ खिन्न भएको,
५. गलेको/पग्लेको ।



Correction: