संस्कृत-शब्दकोशः

वीटि वीटी

वीटिका

वीटिका (स्त्रीलिङ्ग)


निष्पत्ति− स्वार्थे "कन्"

अर्थ−
१. पानको लहरो,
२. पानको बिडा/ पानको बिडा बनाउनु,
३. गाँठो/बन्धन,
४. चोलोको गाँठो,
५.बिंडी,
६. टाँक,
७. बिटो ।



Correction: