संस्कृत-शब्दकोशः

वीणास्य वीतदम्भ

वीत

वीतम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वी (गतिव्याप्तिप्रजनादिषु) - "क्तः" (३-४-७२)
व्युत्पत्ति− वेति स्म युद्धादिकार्यमस्य

अर्थ−
हात्तीलाई गोडाले हान्दै अङ्कुशले घोच्ने/घोप्ने काम ।


वीत (विशेषण)


अर्थ−
१. छोडिएको,
२. समाप्त भइसकेको,
३. कुनै कामको लागि नरहेको,
४. राम्रो,
५. पाल्तु,
६. लडाइँको लागि अयोग्य,
७. पसन्द गरिएको ।


वीतः (पुंलिङ्ग)


अर्थ−
लडाइँको लागि अयोग्य हात्ती, घोडा ।



Correction: