वीतराग (विशेषण)
अर्थ− १. सांसारिक वस्तुमा सुखको इच्छा वा ममता नभएको,२. रङ्ग नभएको,३. कुनै कुराको कामना नभएको ।
वीतरागः (पुंलिङ्ग)
अर्थ− १. जैनीहरूको एक देवता,२. बुद्धको एक नाम,३. जितेन्द्रिय पुरुष ।