संस्कृत-शब्दकोशः

वीतमल वीतशोक

वीतराग

वीतराग (विशेषण)


व्युत्पत्ति− वीतो रागो विषयापेक्षया यस्य
प्रयोग− १) "वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते" २) "वीतरागधृतरागहृद्यताम्"
उल्लेख− गीता० २-५६, याद० १७-३३

अर्थ−
१. सांसारिक वस्तुमा सुखको इच्छा वा ममता नभएको,
२. रङ्ग नभएको,
३. कुनै कुराको कामना नभएको ।


वीतरागः (पुंलिङ्ग)


अर्थ−
१. जैनीहरूको एक देवता,
२. बुद्धको एक नाम,
३. जितेन्द्रिय पुरुष ।



Correction: