वीतशोक
वीति
वीतंस
वीतंसः (पुंलिङ्ग)
निष्पत्ति− वि + तसि (अलङ्कारे) - "घञ्" (३-३-१८) ।दीर्घः (६-३-१२२)
व्युत्पत्ति− वितंस्यते
विस्तार− "वीतंसस्तूपकरणं बन्धने मृगपक्षिणाम्" - अम०
अर्थ−
१. पशुपक्षीलाई विश्वास देखाएर थुन्ने उपाय,
२. सिकारको लागि पशुपन्छी पालिने ठाउँ,
३. पिंजडा,
४. चिडियाघर ।