वीतिः (पुंलिङ्ग)
अर्थ− १. घोडा,२. यज्ञ ।
वीतिः (स्त्रीलिङ्ग)
अर्थ− १. गति/चल्ने वा हिँड्ने क्रिया,२. पैदावार / उब्जनी,३. खानापीना,४. चमक/प्रकाश,५. गर्भ बोक्ने क्रिया ।