वीतिहोत्र
वीथिका
वीथि
वीथिः (स्त्रीलिङ्ग)
अर्थ−
१. बाटो / मार्ग,
२. पङ्क्ति / लहर,
३. दोकान,
४. आकाशमा सूर्य हिँड्ने बाटो,
५. आकाशमा नक्षत्रहरू रहने केही विशेष ठाउँ,
६. दृश्यकाव्य वा रूपकका २७ भेदमध्ये एक भेद, जसमा आकाशवाणी र शृङ्गार रसको अधिकता हुन्छ, जसमा एक नायक र अङ्क पनि एक मात्र हुन्छ ।