वीरभद्रः (पुंलिङ्ग)
अर्थ− १. शिवको एक गण, जसलाई दक्षयज्ञ नाश पार्न शिवद्वारा जटा फटकारेर उत्पन्न गरिएको थियो ।
“वीरभद्र इति ख्यातो रुद्रकोपाद् विनिःसृतः । ”(महाभारत, शान्तिपर्व २८४/ ५३),२. अश्वमेध यज्ञको घोडा,३. उशीर ।