वीरवेतस
वीरव्रत
वीरवैष्णव
वीरवैष्णवः (पुंलिङ्ग)
अर्थ−
दशथरी वैष्णवहरूमध्ये एक, जसले विष्णुको सभाव - पश्चाचारबाट उपासना गर्ने अरू देवताको निन्दा गर्ने गर्छन् ।
“विष्णुभक्तिपरो भूत्वा देवतान्तरनिन्दकः ॥
स वीरवैष्णवो ज्ञेयः ..... ॥”
(पुरश्चर्यार्णव १/३८) ।