संस्कृत-शब्दकोशः

वीरवैष्णव वीरशय

वीरव्रत

वीरव्रतः (पुंलिङ्ग)


अर्थ−
१. विशेष निष्ठा र आचारमा रहने ब्रह्मचारी,
२. मधुको एक छोरा ।


वीरव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
पक्का सङ्कल्प ।



Correction: