वीरव्रतः (पुंलिङ्ग)
अर्थ− १. विशेष निष्ठा र आचारमा रहने ब्रह्मचारी,२. मधुको एक छोरा ।
वीरव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− पक्का सङ्कल्प ।