संस्कृत-शब्दकोशः

वीवधिक वुक

वीहार

वीहारः (पुंलिङ्ग)


अर्थ−
१. घुम्नु टहल्नु,
२. मनोरञ्जनको लागि खेलिने खेल,
३. हटाउनु/ लैजानु,
४. रतिक्रीडा गरिने ठाउँ,
५. बौद्ध भिक्षुकहरू रहने मठ,
६. गोडाले दबाउनु/कुल्चनु,
७. घुम्न वा खेल्न बनाएको बगैँचा,
८. मन्दिर,
९. काँध,
१०. स्त्रीसम्भोग ।



Correction: