संस्कृत-शब्दकोशः

वृण् वृतधातु

वृत

वृत (विशेषण)


निष्पत्ति− वृञ् (वरणे) - "क्तः" (३-२-१०२)
प्रयोग− "स्थाने वृता भूपतिभिः परोक्षैः स्वयंवरं साधुममंस्त भोज्या"
उल्लेख− रघु० ७-१३

अर्थ−
१. वरण गरिएको,
२. रोजिएको,
३. ढाकिएको ४. स्वीकार गरिएको,
५. बेरिएको,
६. छिपेको / लुकेको ७. भाडामा लगाइएको,
८.सेवा गरिएको,
९. चुमिएको ।



Correction: