संस्कृत-शब्दकोशः

वृताक्ष वृतिङ्कर

वृति

वृतिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वृञ् (आवरणे) - "क्तिन्" (३-३-९४)

अर्थ−
१. घेर्ने वा छोप्ने वस्तु,
२. घेर्ने वा छोप्ने क्रिया,
३. माग / प्रार्थना,
४. चुन्ने क्रिया / चुनाउ,
५. कुनै ठाउँको हाता वा घेरा ।



Correction: