वृत्तफलः (पुंलिङ्ग)
अर्थ− १. कैथको बोट,२. रातो अपामार्ग,३. मरीच,४. तर्बुजो,५. अगुजेबयर,६.अनार,७. डल्लो छाँटको फल ।