वृषभः (पुंलिङ्ग)
अर्थ− १. साँढे,२. कामशास्त्रअनुसार चारथरी श्रेष्ठ पुरुषमध्ये एक ३. वृष राशि,४. साहित्यमा वैदर्भी रीतिको एक भेद,५. कुनै श्रेणी वा जातिको मुख्य व्यक्ति,६. भाले पशु,७. हात्तीको कान,८. कानको प्वाल,९. ऋष्यमूकपर्वत ।