संस्कृत-शब्दकोशः

वृषरुक्ष वृषलक

वृषल

वृषलः (पुंलिङ्ग)


निष्पत्ति− वृषु (सेचने) - "कलच्" (उ० १-१०६)

अर्थ−
१. शूद्रजाति,
२. शूद्रकी स्वास्नी वा दासीको गर्भबाट जन्मेको पुरुष,
३. घोडा,
४. खराब चलन/बदचलन,
५. सलगम,
६. गाजर,
७. सम्राट् चन्द्र गुप्तको एक नाम,
८. पतित वा पापी मानिस ।


वृषल (विशेषण)


अर्थ−
श्रेष्ठ/बढिया ।



Correction: