संस्कृत-शब्दकोशः

वृष्ट वृष्टिकञ्चुक

वृष्टि

वृष्टिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वृषु (सेचने) - "क्तिन्" (३-३-९४)

अर्थ−
१. पानी पर्ने क्रिया/वर्षा,
२. माथिबाट एकै साथ अनेक वस्तु झर्ने क्रिया,
३. केही कालसम्म कुनै क्रिया एकनासको गतिले चल्ने क्रिया ।



Correction: