वृष्य (विशेषण)
अर्थ−
१. वर्षा हुने/बर्सने,
२. बल वा काम शक्ति बढाउने/ वीर्य बढाउने ।
वृष्यः (पुंलिङ्ग)
अर्थ−
१. मास (अन्न),
२. बल वा काम शक्ति बढाउने वस्तु/ वीर्य बढाउने वस्तु,
३. त्यो चिज जुन खाँदा मन आनन्द हुन्छ,
४. उखु,
५.अमला,
६, ऋषभ नामको बुटी,
७. कमलको डाँठ ।