वेणी (स्त्रीलिङ्ग)
अर्थ− १. आइमाईको कपालको चुल्ठो,२. नदीको प्रवाह वा बगाइ,३. भूसे वन तोरियाँ,४. दोभान/दुई नदी जुटेको ठाउँ,५. गङ्गा, जमुना र सरस्वती नदीको सङ्गम ।