वेदनम् (नपुंसकलिङ्ग)
अर्थ− १. मानसिक दुःख,२. ज्ञान,३. अनुभव,४. चिकित्सा,५. छाला,६. सम्पत्ति,७. विवाह,८. बौद्धहरूको मतमा पाँचस्कन्धहरूमध्ये एक/ दुखाइ ।