संस्कृत-शब्दकोशः

वेदन वेदनिन्दक

वेदना

वेदना (स्त्रीलिङ्ग)


निष्पत्ति− विद्लृ (लाभे) - "युच्" (वा० ३-३-१०७)
प्रयोग− "प्रबलामात्मकृतेन वेदनाम्"
उल्लेख− रघु० ८-५०

अर्थ−
१. मानसिक दुःख,
२. ज्ञान,
३. अनुभव,
४. चिकित्सा,
५. छाला,
६. सम्पत्ति,
७. विवाह,
८. बौद्धहरूको मतमा पाँचस्कन्धहरूमध्ये एक/ दुखाइ ।



Correction: