संस्कृत-शब्दकोशः

वेदि वेदिजा

वेदिका

वेदिका (स्त्रीलिङ्ग)


निष्पत्ति− स्वार्थे "कन्"
व्युत्पत्ति− वेदिरेव

अर्थ−
१. पिंढी/आँगनमा बस्न बनाएको उँचो पेटी,
२. देवता, पितृ आदिको पूजा गर्न अग्लो गरी बनाएको जमिन वा पेटी,
३. घर आदिको जग ।



Correction: