वेधक (विशेषण)
अर्थ− छेड्ने ।
वेधकः (पुंलिङ्ग)
अर्थ− १. कपूर,२. शङ्खत्रो,३. नरकविशेष ।
वेधकम् (नपुंसकलिङ्ग)
अर्थ− धनियाँ ।