संस्कृत-शब्दकोशः

वेध्य वेनृ

वेन

वेनः (पुंलिङ्ग)


अर्थ−
स्वायम्भुव मनुको वंशमा अङ्गनामका प्रजापतिको विवाह मृत्युकी मानसिक पुत्री सुनीथासँग भएको थियो । जसबाट वेन जन्मे, वेनको अत्याचारले गर्दा ऋषिहरूले सरापेर वेनलाई मारे, आमा सुनीथाले केही दिन वेनको शरीर राखिन् र वेनको दाहिने जाँघ मथ्दा पापरूपमा कालो, पुड्को, सानो मुखको एक पुरुष प्रकट भयो । त्यसलाई निषीद (बस) भन्दा निषाद नाम भयो । अनि पुत्रहीन राजा वेनको पाखुरा मथ्दा विष्णु र लक्ष्मीको रूप भएका पृथु र अर्चि उत्पन्न भए । (श्रीमद्भागवत ४/१४/३० - ४६) ।



Correction: