वेला (स्त्रीलिङ्ग)
अर्थ− १. समय/काल/मौसम,२. समुद्र वा नदीको पानीको लहर,३. समुद्र वा नदी किनार,४. मर्यादा,५. सिसा,६. वचन/ बोली,७. रोग,८. गीँजो,९. भोजन/खाइने वस्तु,१०. सहज मृत्यु ।