वेश्या (स्त्रीलिङ्ग)
अर्थ− पाँच छ वटा पुरुषलाई पति बनाएकी स्त्री/धेरै पुरुषलाई लोग्ने बनाएर जीविका गर्ने आइमाई । वेश्याको छोरो - ‘बन्धुलः’ (पुं.), वेश्याको जमात - ‘गाणिक्यम्’ (न.), खुब नाम चलेकी वेश्या - ‘वारमुख्या’ (स्त्री.) ।