वैतरणीधेनुः (स्त्रीलिङ्ग)
अर्थ− यमको सुवर्ण प्रतिमा, सुनको सिङ, चाँदीको खुर, तामाको करङ, काँसको कल्चौँडो, कपास, कालो वस्त्र, फलामको दण्ड, उखुको नाउ तयार गरी वैतरणीनदीबाट प्रेतलाई तराउने उद्देश्यले दान गरिने काली वा कैली गाई ।