वैतरणीव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− मार्गकृष्णएकादशीमा रात्रिका समयामा एक कालो गाईको मुखबाट आरम्भ गरी पुच्छरसम्म पूजा गर्ने व्रत ।