वैदम्भ
वैदर्भक
वैदर्भ
वैदर्भः (पुंलिङ्ग)
निष्पत्ति− "अण्" (४-३-८९)
व्युत्पत्ति− विदर्भो निवासोऽस्य
अर्थ−
१. विदर्भ देशको राजा,
२. दमयन्तीका पिता,
३. रुक्मिणीका पिता,
४. कुराकानी गर्न चलाखी,
५. गिँजा फुल्ने रोगविशेष ।
वैदर्भ (विशेषण)
अर्थ−
विदर्भ देशको वा विदर्भ देशसम्बन्धी ।