वैदर्भी (स्त्रीलिङ्ग)
अर्थ−
१. दमयन्ती,
२. रुक्मिणी,
३. साहित्यमा एकरीति वा शैली, जसमा समास नभएका वा छोटो समास भएका पदहरू हुन्छन्, जो राम्रा वा सजिला अक्षरहरूद्वारा रचना गरिएको हुन्छ ।
“माधुर्यव्यञ्जकैर्वर्णं रचना ललितात्मिका ॥
अवृत्तिरल्पवृत्तिर्वा वैदर्भीरीतिरिष्यते ॥”
(साहित्यदर्पण ९/२)