वैदर्भी
वैदिक
वैदल
वैदल (विशेषण)
अर्थ−
वेतको बनाएको ।
वैदलः (पुंलिङ्ग)
अर्थ−
१. मास, मूङ, रहर, केराउ आदिको कोसा भएका दुई फक्लाँटे अन्न,
२. उल्टो ।
वैदलम् (नपुंसकलिङ्ग)
अर्थ−
१. भिक्षा माग्ने माटोको भाँडो,
२. बाँस वा वेतको टोकरी/मुडा/कुर्सी आदि सामान ।