संस्कृत-शब्दकोशः

वैबाध वैभव

वैबोधिक

वैबोधिकः (पुंलिङ्ग)


निष्पत्ति− "ठक्" (४-४-६१)
व्युत्पत्ति− विबोधः प्रबोधनं शीलमस्य
प्रयोग− "वैबोधिकध्वनिविभावितपश्चिमार्धा"
उल्लेख− किरा० ९०७४

अर्थ−
रातीमा पहरा दिन घण्टा बजाउने र सुतेका मानिसलाई रातीको प्रहर - प्रहरमा जगाउने चौकीदार ।



Correction: