वैराग्यमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− दुवै हातको औँठो र चोरी औँलो जोडेर दुवै हात (पलैंटी मारेर बस्दा) घुँडामाथि राख्दा हुने मुद्रा ।