संस्कृत-शब्दकोशः

वैराजक वैराट

वैराज्य

वैराज्यम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "ष्यञ्" (५-१-१२४)
व्युत्पत्ति− विराजो भावः

अर्थ−
१. एउटै देशमा दुई राजाको शासन,
२. त्यस्तो देश जसमा दुई राजाले शासन गरिन्छ,
३. विदेशीहरूको शासन ।



Correction: