संस्कृत-शब्दकोशः

वैराज्य वैराटक

वैराट

वैराटः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− विराटस्यायम्

अर्थ−
१. महाभारतको विराट पर्व,
२. वीरबहुटी/ ओरिगाँठे कीरो ।


वैराट (विशेषण)


अर्थ−
१. विराटसम्बन्धी वा विराटको,
२. लामो र चाक्लो फैलेको ।



Correction: