संस्कृत-शब्दकोशः

वैवश्य वैवस्वतमनु

वैवस्वत

वैवस्वतः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-१-९२)
व्युत्पत्ति− विवस्वतः अपत्यम्
प्रयोग− "वैवस्वतो मनुर्नाम माननीयो मनीषिणाम्"
उल्लेख− रघु० १-११

अर्थ−
१. विवस्वान् प्रजापतिका छोरा सातौं मनु, जसको संवत्सर अहिले चलिरहेको छ,
२. विवस्वान् प्रजापतिको छोरा यमराज,
३. शनैश्चर,
४. एक रुद्र ।


वैवस्वतम् (नपुंसकलिङ्ग)


अर्थ−
वैवस्वत मनुको हाल चलिरहेको मन्वन्तर ।



Correction: