वैश्वयुगम् (नपुंसकलिङ्ग)
अर्थ− फलित ज्योतिषअनुसार बृहस्पतिको शुभकृत्, शोभकृत् आदि पाँच संवत्सरहरूको युग वा समूह ।