संस्कृत-शब्दकोशः

व्यक्तरूप व्यक्तिकृत

व्यक्ति

व्यक्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + अञ्जू (व्यक्त्यादौ) - "क्तिन्" (३-३-९४)
प्रयोग− "तं सन्तः श्रोतुमर्हन्ति सदसद्व्यक्तिहेतवः"
उल्लेख− रघु० १-१०

अर्थ−
१. व्यक्त वा प्रकट हुने क्रिया,
२. मानिस,
३. मानिस वा कुनै शरीरधारीको सम्पूर्ण शरीर, जसको बेग्लाबेग्लै सत्ता मानिन्छ र जुन कुनै समूह वा समाजको अङ्गरूप भएको हुन्छ ।



Correction: